भाडा नदिइएपछि राप्रपा कार्यालयमा ताला

लमजुङ । घरभाडा नतिरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङको कार्यालयमा ताला लागेको छ । तीन वर्षअघिदेखि भाडा नदिइएको भन्दै घरधनी बालकृष्ण वाग्लेले कार्यलयमा ताला लगाउनुभएको हो । बेंसीशहर नगरपालिका–८ शेरा ओरालोमा रहेको वाग्लेका घरमा राप्रपा कार्यालय छ । आठ वर्षदेखि कार्यालय राखिएकामा २०७१ सालदेखि भाडा नपाएको घरधनी वाग्लेले बताउनुभयो । वाग्लेले बेसीशहरमा आज पत्रकार भेटघाट गरी … Continue reading भाडा नदिइएपछि राप्रपा कार्यालयमा ताला